IMG-LOGO

कला र साहित्य

  • प्रेम चर्चा गरौं
    मंगल, चैत १, २०७८ कञ्चन पुडासैनी

    प्रेम चर्चा गरौं, प्रेम चिन्तन गरौं

    प्रेम आर्जन गरौं, प्रेम सिर्जन गरौं

    हेर संसारमा, भोक–तिर्खा कहीं

    रोग–पीडा कहीं, पीर–मर्का कहीं ।

    आज सेवा गरी प्रेम अर्पण गरौं

    प्रेम आर्जन गरौं, प्रेम ...

    थप पढ्नुहोस्

  • प्रेमको ज्यामिति
    मंगल, फागुन २४, २०७८ कुमार नेपाल

    कविता

    मिलन घटना मात्र हुन्

    यसमा भाग्यको शक्ति छैन,

    फेरिँदो विश्वमा

    पल पल अलग्ग छन्

    निशानाको स्थिरता छैन,

    जीवन समानान्तर छन्

    क र ख दुई बिन्दुबाट

    रेखा हिँड्दछन्

    भेट हुन्छ ग बिनà ...

    थप पढ्नुहोस्

  • कृष्ण जोशी
    मंगल, फागुन १७, २०७८ शिखर पुग्नु अघि

    एउटा यात्राको समाप्तिले भन्दा

    एउटा यात्राको प्रारम्भले मात्र पनि

    मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ

    गहिराइमा नदीको डुब्नुभन्दा

    किनारमा बसेर डुब्नुको अन्दाजले पो

    मनलाई त बिथोल्दà ...

    थप पढ्नुहोस्

  • इतिहासको यस घडीमा
    मंगल, फागुन १०, २०७८ कृष्ण सेन इच्छुक

    यस बेला केही निस्तेज शिरहरू झुकेर

    सभक्ति अभिषेक चढाइरहेछन्

    म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु

    यस बेला केही दुर्बल मुठीहरू फुकेर

    विनीत भावले जम्लाहात जोडिरहेछन्

    म तिम्रो वज्रम ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्