IMG-LOGO

कला र साहित्य

  • तिमीहरू त बाँच्नुपर्छ
    मंगल, असोज ६, २०८३ प्रकाश सापकोटा

    आउँदिनँ बा ! 
    कुनै पनि कुसे औँसीमा
    तिम्रो मुख हेर्न
    अब आउँदिनँ 
    किनकि –
    मैले पनि त देखाइनँ नि
    मेरो अन्तिम क्षणमा
    तिमीलाई मेरो मुख
    हेर त –
    सदगत गर्न समेत 
    कुशको शव बनाउनु प¥यो
    ...

    थप पढ्नुहोस्

  • बुबा, म ठूलो हुन चाहन्न !
    मंगल, भदौ ३०, २०८३ डा. निरञ्जन सापकोटा

    घरको सबैभन्दा अग्लो मान्छे हुनुहुन्थ्यो, बुबा
    तर आफ्ना रहरहरू भने सधैंभरि
    घरको सबैभन्दा सानो कुनामा
    थन्क्याएर राख्नुहुन्थ्यो ।

    उहाँले लगाउने जुत्ताको तलुवा
    बिस्तारै पातलिँदै गयो,
    तर हाम् ...

    थप पढ्नुहोस्

  • जीवन त्यत्तिकै ढल्दैन
    मंगल, भदौ २३, २०८३ दीपा मिश्र

    जीवन 
    यति सजिलोसँग
    कहाँ सकिन्छ र
    जुद्छ आँधीसँग 
    धुप र बाढिसँग
    पहिरो भेल र आगोसङ्ग

    जीवन त
    फलाम जस्तै हो
    खिया परेर पनि 
    पत्र पत्र यत्रतत्र 
    जब पखालिन्छ
    धैर्यता साहस र ताकतले

    थप पढ्नुहोस्

  • प्रलयले पुस्ता सकियो
    मंगल, भदौ १६, २०८३ आर. एल. श्रमजीवी

    हेर्दाहेर्दै खण्डहर भयो बस्ती,
    देख्दादेख्दै मान्छेहरू बगे, 
    बाढीको भेलसँगै
    कति जीवनहरू बेपत्ता भए
    कति आमाका आँखा रित्तिए,
    कति बाबुका काँधहरू सधैँका लागि झुके,
    कति बालबालिकाका सपना
    पानीस ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्