IMG-LOGO

कला र साहित्य

  • योनी
    मंगल, सावन १७, २०७९ क्षेत्रप्रताप अधिकारी

     

    प्रष्ट गन्तव्यको अभावमा

    एक आयु यात्रा त

    फेदीमा पुग्दा-नपुग्दै सकिँदो रहेछ

    उकालो अस्मेल छ भन्छन्

    आज पनि यतै रात पर्‍यो क्यारे

    उच्च उज्वल हिमशैलहरु

    मलाई सम्भोग गर

    एउटा घाम ब्ठ...

    थप पढ्नुहोस्

  • पुकार
    मंगल, सावन १०, २०७९ डिल्लीराम तिमसिना

    कविता

    मेरो काम विचारि कोहि जनता गर्लान प्रशंसा पनि

    धोक्रो खूब फुलाइ मूर्ख जनले निन्दा गरुन् तापनि

    तिन्का लागि प्रयत्न होइन हरे बर्दान पाऊँ अब

    हाम्रा त्यो कुलमा कुनै दिनमहाँ जन्म्योस् म जस्तो ...

    थप पढ्नुहोस्

  • आकांक्षा
    मंगल, सावन ३, २०७९ दैवज्ञराज न्यौपाने

     

    १.

    किरमिर किरमिर रेखा

    सीमाहीन आकाश

    अस्तित्वको खोजमा कतै

    म एक सीमा कोर्न चाहन्छु,

    अनन्त उत्साह र आशा

    जीवन र मृत्युका बीच

    प्रत्येक घटनाको पालैपालोमा

    म एक समस्या भर्न चाहन्छॠ...

    थप पढ्नुहोस्

  • माथि पर्ने तरिका
    मंगल, असार २८, २०७९ केशवराज पिडाली

     

     

     

    उ ठान्छ उसले एउटा चमत्कारी

    सिक्का पाएको छ

    त्यसलाई उसले जतनका साथ

    खोकिलामा लुकाएको छ

    बेलामौका आफ्ना हकमा

    शुभाशुभ केही जान्न परे

    ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ

    जुन ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्