IMG-LOGO

कला र साहित्य

  • आँखाभित्र बिलाउँदैन
    मंगल, फागुन ३, २०७८ कृष्णप्रसाद पराजुली

     

    आँखाभित्र बिलाउँदैन जति, भाषाभेष

    म त आएँ विदेशबाट सम्झी आफ्नै देश

    चिल्ला चौडा बाटा देखेँ

    आकाश ताक्ने घर

    जस्तो देखे पनि मैले

    सम्झेँ गाउँघर

    हामी उठौँ विकासमा छाड्नु प¥यो रेस

    म ...

    थप पढ्नुहोस्

  • कोकिल स्वरकी धनी लता मंगेशकर रहिनन्
    मंगल, माघ २५, २०७८     फडिन्द्र शर्मा

          कोकिल स्वरकी विश्व मै चर्चित वरिष्ठ गायिका, कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनको खबरसंगै  गीत à ...

    थप पढ्नुहोस्

  • माथि पर्ने तरिका
    मंगल, माघ २५, २०७८ केशवराज पिँडाली

    ऊ ठान्छ उसले एउटा चमत्कारी

    सिक्का पाएको छ

    त्यसलाई उसले जतनका साथ

    खोकिलामा लुकाएको छ

    बेलामौका आफ्ना हकमा

    शुभाशुभ केही जान्न परे

    ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ

    जुन पाटो माथि पर्छ

    à ...

    थप पढ्नुहोस्

  • विडम्बना
    मंगल, माघ १८, २०७८ क्षेत्रप्रताप अधिकारी

    धेरै नदीहरू जन्माएर

    तिर्खाएको देश

    खडेरीले हिर्काएको देश

    बाढीले तानेको

    पहिरोले हानेको

    अभागी देश

    संसारमा कतै छ भने

    त्यही विडम्बना हो मेरो देश ।

     

    धेरै जलाधारमा

    धेरै बिजॠ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्