समुन्द्रको पानी
आँसुको स्वाद
दुबै नुनिलो
पल पलका सम्झना
अनेकौं हण्डर र ठक्कर
दुबै विगत
मेरो सर्ट पाइन्ट
यो महासागर
दुबै निलो
’डिलिट’ हुनै नसक्ने
काटेर फाल
...
समुन्द्रको पानी
आँसुको स्वाद
दुबै नुनिलो
पल पलका सम्झना
अनेकौं हण्डर र ठक्कर
दुबै विगत
मेरो सर्ट पाइन्ट
यो महासागर
दुबै निलो
’डिलिट’ हुनै नसक्ने
काटेर फाल
...
लामो यात्रा एकतर्फी
नजिक छ लौ त्यो पल,
बुझ्ने हो अब जीवन के हो,
भ्रम हो वा नयाँ बिहानी?
सत्य हो आत्मा यो अविनाशी
खुसीयाली स्थायी मुक्तिको
बलिया, निर्धा सबलाई अवसर
विना पक्षपातको
...
रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हेर, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दू–मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान्
यो जर्मनी, यो इङ्गल्यान्ड
...
म सिंहदरबारमा पसेको मात्रै सय दिन भो
ढुक्क हुनुहोस् भनेकै हुँ
देश बन्छ भनेकै हुँ
छैटौं दिनमा भावीले बच्चाको भविष्य लेख्ने देशमा जन्मिएका हामी
विपक्षीले सरकार बनेकै दिन
असफलताको कुण्डल
...