देख्छौँ चन्द्र र सूर्य अङ्कित जहाँ, बल्छन् उज्यालो छरी
झण्डा छैन कतै यसै किसिमको, लौ खोज पृथ्वीभरी
झण्डा तीनकुने छ सुन्दर यही, झण्डा उचालौँ बरू
आऊ चारकुने तिनै छिरबिरे, झण्डा उचाल्नेहरू
पीडासामु ब ...
देख्छौँ चन्द्र र सूर्य अङ्कित जहाँ, बल्छन् उज्यालो छरी
झण्डा छैन कतै यसै किसिमको, लौ खोज पृथ्वीभरी
झण्डा तीनकुने छ सुन्दर यही, झण्डा उचालौँ बरू
आऊ चारकुने तिनै छिरबिरे, झण्डा उचाल्नेहरू
पीडासामु ब ...
पोहोरसाल यीनताका नै हो
तिम्रा ती नशालु आँखामा आँखा जुधेको
जून र फूलका कथामा झैं
यो मनले ती आँखाले बुझ्ने गरी
मौन प्रस्ताव गरेको
यीनताका नै हो ।
एक वर्ष पुगेछ
समय मौनतामै अल्झिरहेको छ
यो
...
जन्म र मृत्युको सानो धर्सोको फरकले
मान्छे मान्छे हुन सकेको छैन
यो धर्तीमा एक्लै आएको हुन्छ
एक्लै जाने गर्दछ
न केही ल्याएको हुन्छ
न केही लिएर जान सक्छ
तैपनि मान्छे विवेकहीन भै दिन्छ ।
सबैला
...
तिम्रो हात
ढुङ्गा जस्तो बलियो
कारागारको धुन जस्तो उदास
भारी बोक्ने जनावर जस्तो गरुँगो
तिम्रो हात भोकले छट्पटाएको शिशुको अनुहार जस्तो पिलपिलाउदो
तिम्रो हात
मह जम्मा गर्ने मेहनती
...