IMG-LOGO

कला र साहित्य

  • नेपाल र नेपाली
    मंगल, फागुन १५, २०८० – दयानिधि अर्याल

    आँखाको नानी मुटुको टुक्रा देश यो महान

    आहुती दिई बचाई राख्ने पुर्खालाई सम्मान

    अमर सिंह बलभद्र अनि भीमसेन लडेर

    देशको माटो पवित्र राखे रगत दिएर । १ ।

     

    देशको माटो बैरीले कुच्दा देशभक्त जाग्द ...

    थप पढ्नुहोस्

  • – सागर (रामेश्वर) आचार्य
    मंगल, फागुन १, २०८० भोलिदेखि लड्केश्वरमा राष्ट्रिय कोटिहोम हुँदै

           विश्व शान्ति तथा राष्ट्रिय समृद्धि, राष्ट्रिय अरिष्ट नाश तथा पितृहरुको उद्धारका लागि विश्वकै अग्लो १०८ फिट त्रिशुल रहेको पनौति ११ वल्थलिमा अवस्थित विश्वकै एकमात्र कालाग्नी सिद्ध पिठ श्री लड ...

    थप पढ्नुहोस्

  • घाउ
    मंगल, फागुन १, २०८० – पुरुस्वत्तम लम्साल

    धारिलो हतियार

    नगडिदिएको भए

    घाउ लाग्ने थिएन

    र, मैले घाउ चिन्ने थिइन ।

     

    गहिरो घाउ

    गहिरो पीडा

    र, गहिरो ज्ञान ।

     

    रापहरु

    तापहरु

    गुरुहरुभन्दा ज्ञानी

    गुरुहरुभन्दा उम ...

    थप पढ्नुहोस्

  • म एकलव्यको भूmठो इतिहास
    मंगल, फागुन २२, २०८० – विश्वराज अधिकारी

    शब्द–जाल बुन्नेहरूले

    असत्यलाई सत्य र सत्यलाई असत्य भन्नेहरूले

    जे भने त्यो पत्याउनु हुन्छ भने

    तपाईं पत्याउनु होस्

    तर,

    बाँण प्रहारको शिक्षा लिन

    बाँण युद्धमा प्रवीण हुन

    जात अनुसार ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्