IMG-LOGO

कला र साहित्य

  • सोधौं कसलाई
    मंगल, असोज ९, २०८० – डा. तुलसी उप्रेती

     

     

    सोधौं कसलाई मेरो अभिभावक कहाँ छ भनेर

    कि बसौं चुपचाप अभिभावक खोज्नु पाप हो भनेर

     

    नबनाउ मलाई मागेर बाच्नु पर्ने

    नबनाउ मलाई भागेर यो देश छाड्नु पर्ने

     

    स्वाबलम्बी बन्न खोज ...

    थप पढ्नुहोस्

  • कर्मको शंखघोष
    मंगल, असोज २, २०८० – शंकरप्रसाद रिजाल

     

    खियाऔं कर्मका नंग्रा, बिबेक मनमा रहोस्

    दयाको पात्र बन्दै, मायाको खानीमा रहोस् ।

     

    तिखारौं हातका नंग्रा, काँधमा जो मिलाइकन

    पौरखी बल विद्या छन्, तिम्रा नव जीवन।।

     

    टुसाओस प्रेमको ...

    थप पढ्नुहोस्

  • बिहानीको गीत
    मंगल, भदौ २६, २०८० – उद्धब हरी अधिकारी

     

    उसको कथाभित्र पनि आफ्नै कथा देखें मैंले,

    आफ्नो कथा लुकाएर उसको कथा लेखे ंमैले  ।

     

    पढ्दा उस्तै उस्तै लाग्यो उसको पिडा मेरा दुःख,

    उसको सुख खोज्न हिंड्दा पाएँ मैले मेरै सुख,

    जिन्दगीको ...

    थप पढ्नुहोस्

  • नेपालको कानुन दैवले जानुन्
    मंगल, भदौ १९, २०८० – तिलक रावत

     

     

    बा भन्नुहुन्छ

    छोरा,

    तिमी त कानुन पढ्ने मान्छे  मलाई भन्देऊ न

    नेपालको कानुन दैवले जानुन् किन भनिएको ?

    बाको प्रश्नले नाजवाफ भएको म

    एकैछिन  सोच्छु र भन्छु ।

    बा,

    यहाँ, गल्त ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्