म मौन छु !
मौनता पनि एउटा गहिरो गफ हो
म तिम्रो चित्र कोर्दै
सुन्दर शब्द
शब्दकोषमा खोज्दै कुरा गरिरहेको छु ।
तिमीलाई यतिबेला कस्तो छ ?
माफ गर गौशाला २६
सबै मौन छन्
अनि मुख टालिएका
< ...म मौन छु !
मौनता पनि एउटा गहिरो गफ हो
म तिम्रो चित्र कोर्दै
सुन्दर शब्द
शब्दकोषमा खोज्दै कुरा गरिरहेको छु ।
तिमीलाई यतिबेला कस्तो छ ?
माफ गर गौशाला २६
सबै मौन छन्
अनि मुख टालिएका
< ...
आजकाल चिठीको जमाना हरायो
तैपनि किन हो कुन्नि
चिठीमै मुटु पोको पारेर
पठाऊँ–पठाऊँ लाग्छ
कोरेर प्रेमका भावनाहरू
भरेर मनका अनेक चाहनाहरू र
अनगिन्ती बहानाहरू
स्कुले जीवनका ...
चैतन्यस्वरुप आत्मा सायद हामीभित्रको बिजब्रह्म होनि त्यही,
ब्रह्माण्डीय ध्वनी र चालको अनुभुति गराउंछ स्थुल शरीरमा रही,
आदेश दिन्छ त्यसैले मनलाई यो चाहिं कर्म गर् वा नगर् है भनि,
सत्कर्म या कुकर्म ...
देशमा पानीका हजारौँ मुहानहरू छन् तर
देशको राजधानीमा
धारामा पानी आउँदैन
पानीको नाउँमा
महिनैपिच्छे महङ्गो बिल आउँछ
उता गाउँमा
एक गाग्रो पिउने पानीको लागि
आफ्नै पसिनाको
ए ...