मानिस गाना पैसाको सुन्छ,
मानिस आशा पैसाको बुन्छ
पैसाको पछि दौडन्छ मान्छे
पैसाको नदीपौडन्छ मान्छे
पैसानहुँदा हुन्छ निराशा
भत्किन्छ सारा जीवनआशा
पैसा छ थुप्रो खुशीविधाता
पै ...
मानिस गाना पैसाको सुन्छ,
मानिस आशा पैसाको बुन्छ
पैसाको पछि दौडन्छ मान्छे
पैसाको नदीपौडन्छ मान्छे
पैसानहुँदा हुन्छ निराशा
भत्किन्छ सारा जीवनआशा
पैसा छ थुप्रो खुशीविधाता
पै ...
जिन्दगी तिमी
शमसान घाटको फूल हौउ
कुनै पनि बेला झर्न सक्छौ
त्यसैले त जिन्दगी
घाम होस कि तुषारो
तिमी फूलीरहनु
तिमी मुस्कुराइ रहनु ।
जिन्दगी तिमी निराश नहुनु
चट्टान ...
जसबहादुर सुनुवार
कुनै शासक होइनन्
कुनै नेता पनि होइनन्
कुनै ”महान“ मान्छे पनि होइनन्
साउदी अरबमा काम गर्दागर्दै मरेको
एउटा साधारण नेपाली
कवितामा लेख्नै पर्ने नाम पनि होइन
...
फुरुरु फुरुरु हिउँ प¥यो हिमाल झनै अग्लिन्छ
तरुनी मनको रहर मनैमा जम्छ पग्लिन्छ
जाडोले ज्यान काम्दैछ भेडीगोठ सार्ने बेला भो
पिरती लाउनै पाइएन दैबको कस्तो खेला हो
चौरीको बथान धपाउ ...