IMG-LOGO

कला र साहित्य

  • छोराको बिदाई
    मंगल, चैत १३, २०८० – आत्माराम न्यौपाने

     विमानस्थल अगाडि

     

    म मर्दा मलामी तँ होलास् नहोलास्

    बसी छेउ मेरो तँ रोलास् नरोलास्

    लिई हातमा फूलपाती त्यतैका

    झुकी पाउ मेरो तँ छोलास् नछोलास् । १

     

    त्यसैले तँ हेर बाउको रूप आज

    र ...

    थप पढ्नुहोस्

  • रूखहरू नांग्गै छन्
    मंगल, चैत ६, २०८० – लालगोपाल सुवेदी

    सीधा रूखहरू सीधै छन्

    बांग्गा रूखहरू बांग्गै छन्

    लाज पचेका नकच्चरा भनिन्न तिनलाई

    रूखहरू नांग्गै छन्

    न त सीधा रूखले

    धनुष्टंकार मुद्रामा कसैको चाकरी गरे

    न त बांग्गा रूखहरूले

    हैकमी भा ...

    थप पढ्नुहोस्

  • बुढो बागमतीको आलाप
    मंगल, फागुन २९, २०८० – किशन पौडेल

    आदिम,

    सभ्यताको घाँटीबाट

    अविरल बग्दै आएको

    म निर्मल पवित्र बागमती

    तिम्रा दुष्कर्मका पापहरू

    पखाल्दा–पखाल्दै

    दुषित भएको छु ।

     

    तिम्रा पितृहरूलाई पिण्डपानी

    पिलाउँदा– पिल ...

    थप पढ्नुहोस्

  • भगवानको आत्महत्या
    मंगल, फागुन २२, २०८० – सुलोचना वर्मा

     

    जङ्गलहरू जलिरहेका थिए

    नदीहरु सुक्दै थिए

    पहाडहरू काटीदंै थिए

    अनि यसरी नै शताब्दीहरु बित्दै गए

    सहनको सीमा थियो

    पृथ्वी उदास भयो

    ऊ पृथ्वीको मायामा पागल थियो

    त्यसैले

    भगवानले ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्