IMG-LOGO

खुशी

 मंगल, सावन २२, २०८१  – अन्जान शर्मा कौशिक

साना साना कुरा मै खुशी हुन्छु तिमी आँखा बन्द गर अमूल्य खुशीको उपहार दिन्छु महसुस गर अंगअंगमा आशा र विश्वास बनि बगी दिन्छु खुशी साट्दै आफूलाई तिमीमै समर्पण गर्छु तिमी हाँसेर अंगाल मलाई मनबाट मनलाई हर्षको लेपन गरि दिन्छु म तिमी भित्रको तिमीलाई चुमी दिन्छ,    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्