IMG-LOGO

कला र साहित्य

  • भोक
    मंगल, सावन २९, २०८१ – देव भण्डारी

     

    भोकाएपछी

    किलामा बाँधेको गाई पनि दाम्लो चुडाएर भाग्दो रहेछ

    भोकाएपछी

    जुवामा नारेको गोरू पनि जोतारो चुँड़ाएर भाग्दोरहेछ

     

    भोकाएपछी

    कसैले नीति–नियम केही नमान्दोरहेछ

    भोकाए ...

    थप पढ्नुहोस्

  • खुशी
    मंगल, सावन २२, २०८१ – अन्जान शर्मा कौशिक

    साना

    साना कुरा

    मै

    खुशी हुन्छु

    तिमी

    आँखा बन्द

    गर

    अमूल्य

    खुशीको

    उपहार

    दिन्छु

    महसुस

    गर

    अंगअंगमा

    आशा र विश्वास

    बनि

    बगी दिन्छु

    खुशी

    साट्दै

    आ ...

    थप पढ्नुहोस्

  • नेपाल र नेपाली
    मंगल, सावन १५, २०८१ – दयानिधि अर्याल

    आँखाको नानी मुटुको टुक्रा देश यो महान

    आहुती दिई बचाई राख्ने पुर्खालाई सम्मान

    अमर सिंह बलभद्र अनि भीमसेन लडेर

    देशको माटो पवित्र राखे रगत दिएर ।१।

     

    देशको माटो बैरीले कुच्दा देशभक्त जाग्दछ ...

    थप पढ्नुहोस्

  • साइली
    मंगल, सावन ८, २०८१ – नयन अधिकारी

     

    भासिन मन त थिएन मलाई

    तर के गर्छौ साइली ??

    म नभास्सी यो मरुभूमिमा

    फूल्दैन तिम्रो ओठमा मुस्कान

     

    डुब्न लागेको घाम जस्तै ः

    म डुबे र पो यो दुःखको महासागरमा

    अनि बल्ल जूनजस्तै उज्याल ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्