IMG-LOGO

कला र साहित्य

  • उमेर
    मंगल, कार्तिक १३, २०८१ – सीता पाण्डे

     

    उमेर बढ्दै जाँदा

    भन्न मन लाग्दो रहेछ,

    उमेर त केही होइन, एउटा नम्बर मात्र हो

     

    यदि, यो नम्बरै हो भने पनि,

    किन ? यो

    यसरी

    ह्वाल– ह्वाल्ती बढिरहेछ !

     

    मैले, यो के देख्न परेको ह ...

    थप पढ्नुहोस्

  • नाङ्गो शहर
    मंगल, कार्तिक ६, २०८१ – विप्लव प्रतिक

    आज म यस शहरमा

    नाङ्गै उपस्थित भएको छु

    तर अचम्म ! मलाई हेरेर कसैले आँखा छोपेन

    पटक्कै लाज लागेन यहाँका मान्छेहरूलाई ।

    कचल्टिएको भातजस्तै

    आधाकाँचा मानिसहरूको बस्तीमा

    मेरो नाङ्गोपन कुनै रम ...

    थप पढ्नुहोस्

  • यात्राको लयमा लय मिलाउँदै
    मंगल, असोज २२, २०८१ – प्रा.डा. सुमनराज ताम्राकार

           कुशादेवी, ¥याले बिहाबर क्षेत्रका सापकोटाहरुले काभ्रेली साहित्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य आकाशमा राम्रो योगदान दिँदै आएको छ । सापकोटाहरुको यही साहित्यिक लिगेसीलाई निरन्तरता दिने ...

    थप पढ्नुहोस्

  • आफै माथि व्यंग्य
    मंगल, असोज २२, २०८१ –  लु शुन

    दुर्दिनमा जन्मेको मैले

    के गर्न सक्थे र ?

    हावामा पल्टाबाजी खान डराएथें तापनि

    आखिरी थाप्नु प¥यो मुड्की टाउकैले ।

     

    च्यातिएको टोपी भित्र मुख लुकाएर

    व्यस्त बजारको बीचबाट म गुज्रन्छु ।

    ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्