IMG-LOGO

तिर्खा

 मंगल, कार्तिक २७, २०८१  – दुर्गालाल श्रेष्ठ

अघिसम्म दिन थियो रात प¥यो ऐले, यसरी यो कसरी भो बुझया छैन मैले ।   चन्द्र गोलो, र्सूर्य गोलो नाङ्गलोभन्दा ठूलो, किन आउँछन् पालैपालो कहाँ यिनको दुलो –   यो पहाड, झलल यो हिउँचुलीको माला, कसरी पो बने होलान् यत्ति नदी–नाला –   किन आउँछ आँधीबेरी किन पर्छ पानी, यस्ता सबै कैले बुभ्mने कैले हुने ज्ञानी ?        

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्