हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो ।
ठूला सानà ...
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।
जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो ।
ठूला सानà ...
यो सुक्ष्म अल्प सुविचारछ सूत्र रुप ।
फैलाउ भाष्य मनमा अरु वाक्य खूप ।।
जानौ भनी मन दिई जति बात खोज ।
झन् झन् उती उति ञहाँ मिलने छ मोज ।।२८५।।
हे सभ्य मित्र ! अतिछन् पुनरुक्ति दोà ...
कुनै समयमा समुद्रले भनेको थियो
मलाई आँसु चाँहिदैन,
र बन्द गरेर कथाका थिमहरु बाकसभित्र
ऊ घाम ताप्न वसेको थियो,
आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर ।
तर
समुद्र हो आफै
ऊ पनि भिज्छ,
...
वारि नै छौँ हामी यतिखेर/वारि नै
आ-आफ्ना झिटिमिटी उपलब्धिहरू काखी च्यापेर उभिएका/
सांसारिक उपलब्धिहरू
अनि एउटा महासागर छ हाम्रो अघि/अपार र विस्तृत महासागर
र, पारिपट्टि छ कुइरोले डम्मै छोà ...