IMG-LOGO

कला र साहित्य

  • कान्तिपुरी नगरी
    मंगल, मंसिर २०, २०७९ – भानुभक्त आचार्य

    चपला अबलाहरु एक् सुरमा,

    गुनकेसरिको फुल ली शिरमा।

    हिडन्या सखि लीकन ओरिपरी

    अमरावति कान्तिपुरी नगरी।।

     

    यति छन् भनि गन्नु काहाँ धनि ञाँ,

    खुसि छन् बहुतै मनमा दुनिञाँ।

    जनकी यसरी सुखकी स ...

    थप पढ्नुहोस्

  • मैले पुण्य मन पराएँ या पाप मन पराएँ
    मंगल, मंसिर १३, २०७९ राममान तृषित

    मैले पुण्य मन पराएँ या पाप मन पराएँ

    जे होस मैले तिमीलाई चुपचाप मनपराएँ

     

    जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ

    जब दागको रंगमा पनि टिका समाउन सक्छ

    नसोध मैले वरदान या श्राप मन पराएँ

    जे होस मà ...

    थप पढ्नुहोस्

  • ऊ अर्थात् म
    मंगल, मंसिर ६, २०७९ लोकेन्द्र शाह

    सबैले विश्वासघात गरे

    सडकमा ऊ एक्लै करायो

    उसको बोलीमा कसैले ‘हो’ भनेन

    जसले पहिलो ‘हो’ भन्ने गर्दथे

    आफ्ना घरका झ्यालहरूबाट लुकेर उसलाई हेर्न थाले

    ऊ फेरि एक्लै सडकमा थियो।

    तपाईंले ...

    थप पढ्नुहोस्

  • मर्न मलाइ डर लाग्छ
    मंगल, कार्तिक २९, २०७९ श्यामदास वैष्णव

     

    जीणर्-शीणर् खंडहर झैं घर

    रोग र व्याधी गन्ध र फोहर

    भोका नांगा जनता जर्जर

    देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।।

     

    रुढी-बूढी अन्ध विचार

    द्वेषी भाव र मारामार

    क्रन्दन पीड ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्