IMG-LOGO

मर्न मलाइ डर लाग्छ

 मंगल, कार्तिक २९, २०७९  श्यामदास वैष्णव

  जीणर्-शीणर् खंडहर झैं घर रोग र व्याधी गन्ध र फोहर भोका नांगा जनता जर्जर देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।।   रुढी-बूढी अन्ध विचार द्वेषी भाव र मारामार क्रन्दन पीडा असत्य चाल नगएसम्मन् यस्तो हाल ।। मर्न मलाई डर लाग्छ ।।   शान्ति र सुखको बनेर बास नयाँ जमाना, नयाँ प्रकाश उन्नत सपना सुन्दर आश नभए सम्मन् ’पूणर् विकाश’ ।। मर्न मलाई डर लाग्छ ।।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्