IMG-LOGO

कला र साहित्य

  • भूकम्प
    मंगल, बैशाख १२, २०८० सुदेश सत्याल

    थाहै हुन्न सुटुक्क आउँछ अहो उत्ताउलो चालमा

    सारा व्यक्ति समान छन् किनभने बस्छन् सबै पालमा

    मात्रै एक जना बचेछ घरको बाँच्ने कला सिक्नु छ

    माटोमा पुरिए अनेक सपना खोस्री सबै झिक्नु छ ।

     

    धर्तील ...

    थप पढ्नुहोस्

  • देखेको कथासँग एकछिन
    मंगल, बैशाख ५, २०८० – प्रदिप सापकोटा

    गद्यात्मक संरचनामा पर्ने कथामा अन्तरमनको अभिव्यक्तिलाई प्रस्तुत गरिन्छ । आख्यानमा पर्छ कथा । मानव जीवनकै सचित्र प्रस्तुत गर्नसक्ने खुवी हुन्छ कथामा । संसारलाई देख्न सक्ने दुर्विन हुन्छ कथामा । नेपाली सा ...

    थप पढ्नुहोस्

  • मृत्यु तिमी कविता हौ !
    मंगल, बैशाख ५, २०८० – गुलजार

     

    मृत्यु तिमी कविता हौ ।

    म तिमीलाई एउटा कविता वाचा गर्छु, म त्यो प्राप्त गर्नेछु,

    नदीमा डुबेर सुत्दा दुख्न थाल्छ

    चन्द्रमा आफ्नो चरम सीमामा पुग्दा पहेंलो अनुहारको साथ

    दिन अझै पानीमा छ, रात क ...

    थप पढ्नुहोस्

  • आन्दोलन
    मंगल, चैत २८, २०७९ – पारिजात

    चुँडालेर बन्धनबाट

    आँप, बेल र पीपलको पातहरूका

    एउटी विवश बेहुलीको चाहना जस्तो

    उम्कन नसक्ने होइन मुक्ति ।

     

    पर्यावरण नमिलेको माटोमा

    फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति

    ज्यूँदो मा ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्