IMG-LOGO

कला र साहित्य

  • आहा ! कति राम्रो कविता
    मंगल, सावन १६, २०८० – इन्दिरा चापागाईं

    कविजी ! ल नयाँ कविता सुनाउनुस्

    कविता लेख्ने मुडै छैन

    कविता भेट्नै छोडेँ आजकाल, उनले भने

     

    तिम्री आमा छैनन् ? मैले सोधेँ

    उनी छक्क परे

    अक्क न बक्क परे

    बिर्सेको केही सम्झेजस्तो गरे

    र ...

    थप पढ्नुहोस्

  • आलस्यलाई विदा गरौं
    मंगल, सावन ९, २०८० – भोला के.सी

     

    .हिजो शोक विदा आज समारोह विदा भोलि चाडपर्व विदा हो,

    काम चोर प्रवृत्ति भएकाकालाई अहा ! कति धेरै विदा नै विदा भो,

    आठ घण्टा काम आठ घण्टा मनोरन्जन आठ घण्टा गर्ने आराम,

    सर्वमान्य नियम नै हो यो तापनि यà ...

    थप पढ्नुहोस्

  • म हुनुको साँचो अर्थ तिमी
    मंगल, सावन ९, २०८० – सुष्मा दाहाल

    तिमीसँग छुट्टिनु भनेको

    म आफैसँग अलग हुनुरहेछ.....

    हराउनु रहेछ....

    गन्तव्यहीन झैं निस्सार,

    निस्सार उड्नु रहेछ

    निर्जन आकासमा

    कुनै उन्मुक्तिको उल्लास बिना नै

    बेग मार्दै उडेको काकाकुल जस् ...

    थप पढ्नुहोस्

  • धारसित
    मंगल, सावन २, २०८० ---

    कठै जिन्दगी !

    धारसित दोधार छ

    किनकि जीवनसित बहकिने मन छ

    धारभित्र ममता खोज्दै हराएको

    माया बटुल्दै रमाएको

    अनपत्यारिलो छ जीवन

    धारको निर्दोषिता

    मन मान्दैन

    दिक्भ्रमित मन द्विधामा बा ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्