म आँखा बन्द गर्छु र सारा संसार मरेको छस
म मेरा पलकहरू उठाउँछु र सबै कुरा फेरि जन्मन्छ ।
(मलाई लाग्छ कि मेरो मन तिमीसँग थियो।)
ताराहरू निलो रातो नाच्दै जान्छन्
र यादृच्छिक कालोपन सरतेर आउँछ ...
म आँखा बन्द गर्छु र सारा संसार मरेको छस
म मेरा पलकहरू उठाउँछु र सबै कुरा फेरि जन्मन्छ ।
(मलाई लाग्छ कि मेरो मन तिमीसँग थियो।)
ताराहरू निलो रातो नाच्दै जान्छन्
र यादृच्छिक कालोपन सरतेर आउँछ ...
पानी जीवन हो र जीवन सधैँ पानी बनी बग्दछ
पानीका लहरीसँगै लहरिँदै यो जिन्दगी चल्दछ
कैले पङ्कजतुल्य जीवन सदा देखिन्छ पानीनिर
मानौँ चुम्बकले फलाम सहजै तान्दै छ आफूतिर ।
कुण्ठा हृत्पटमा जमे ...
खोकिलामै सुते पनि
मृत्यु
सधैँ शान्त र चुपचाप थियो
आफ्नो कर्मजस्तै गरेर
उसले छातीबाट
अहँ,
कहिले त ढाडबाटै पनि
प्रहार गर्दथ्यो
मानव नियति
मृत्युको यो चरित्र सामान्य मा ...
आगो अचेल आफ्नै पीरले रुन्छ
आगो अचेल आफ्नै डरले हुन्छ
तिमी कोइला कोट्ट्याएर हेर
समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर
आगो आँसु खसाली–खसाली रुन्छ
जति आँसु खसालेर रुन्छ आगो
आगोमा ...