तिनीहरूले मेरो भूमि हरण गरे, मैले भनेँ ः
रेलमार्ग निर्माण गरिदिएकोमा तिमीलाई धन्यवाद ।
तिनीहरूले मेरो सम्पति हरण गरे, मैले भनेँ ः
मलाई ऋण दिएकोमा तिमीलाई धन्यवाद ।
तिनीहरूले मेरो ...
तिनीहरूले मेरो भूमि हरण गरे, मैले भनेँ ः
रेलमार्ग निर्माण गरिदिएकोमा तिमीलाई धन्यवाद ।
तिनीहरूले मेरो सम्पति हरण गरे, मैले भनेँ ः
मलाई ऋण दिएकोमा तिमीलाई धन्यवाद ।
तिनीहरूले मेरो ...
तिमी जान्छु नै भन्यौ
तिमीलाई रोक्न कुनै बहाना बाँकी रहेनन् मसँग ।
अब तिमीबिना
रित्तो हुनेछ प्रेमले भरिएको एउटा हृदय
एक्लो एक्लो हुने छ समय ।
उदासी बोकेर आँखाहरु
हेरठ...
हिजो कुनै चिज जस्तो थियो
त्यो आज त्यस्तो छैन ।
न ताल त्यस्तो थियो
न ऐना
न छायाँ
न वर्षा
न बोट विरुवाहरू
न चुम्बन
न स्पर्श
न उदाशी
न पर्खाइ
न पश्चातापको आँसु< ...
स्वार्थी छ दुनियाँ झुठो छ मायाजाल
त्यसैले नशामा छु
नशाको संसार के थाहा तिमीलाई
पिएर हेर
मदहोसको मज्जा
तिमी पनि भन्ने छौ
म नशामा छु
ठानेको संसार नभए पछि
पिउँन त प¥यो ...