हिजो कुनै चिज जस्तो थियो
त्यो आज त्यस्तो छैन ।
न ताल त्यस्तो थियो
न ऐना
न छायाँ
न वर्षा
न बोट विरुवाहरू
न चुम्बन
न स्पर्श
न उदाशी
न पर्खाइ
न पश्चातापको आँसु< ...
हिजो कुनै चिज जस्तो थियो
त्यो आज त्यस्तो छैन ।
न ताल त्यस्तो थियो
न ऐना
न छायाँ
न वर्षा
न बोट विरुवाहरू
न चुम्बन
न स्पर्श
न उदाशी
न पर्खाइ
न पश्चातापको आँसु< ...
स्वार्थी छ दुनियाँ झुठो छ मायाजाल
त्यसैले नशामा छु
नशाको संसार के थाहा तिमीलाई
पिएर हेर
मदहोसको मज्जा
तिमी पनि भन्ने छौ
म नशामा छु
ठानेको संसार नभए पछि
पिउँन त प¥यो ...
म हेर्छु चारैतिर
त्यो देखिएको पहाड
पर झन् पर... सर्छ
पोथ्रापोथ्री रुखहरु
पाइला पछि छोडिन्छ
बसन्तले कहिले बास बस्ला ?
मलाई दुःख लाग्छ
मैले हिडेको पाइला पनि
लु लागेर मेटिएछ
...
फूल भए जिन्दगी देउतालाई चढाइदिन्थें
कागज भए यो जिन्दगी सलाई कोरी जलाइदिन्थें
जिन्दगी यो के भो के भो आफैंलाई थाहा छैन
छातीभित्र मुटु चल्छ तर कुनै चाह छैन
खोटो मोहोर भए जीवन झुक्याएर चलाइदिन्थेà
...