IMG-LOGO

कला र साहित्य


  • पनौती साहित्य समाज १२ वर्ष पूरा भएको अवसर तथा बडा दशैं, तिहार २०७७ को उपलक्ष्यमा पनौती साहित्य समाजले काभ्रेली कथाकारहरुको प्रतिनिधिमूलक संग्रह ‘काभ्रेली कथा कुथुङ्ग्री’ प्रकाशनमा ल्याउन लागेको छ । ...

    थप पढ्नुहोस्

  • द्रोणाचार्यः पाण्डव र कौरवका गुरु
    मंगल, कार्तिक २५, २०७७ आर . एल . श्रमजीवी

    महाभारत कथामा भीष्म पछि उमेरले पाको  द्रोणाचार्य सबैभन्दा महत्वपूर्ण मानिन्छ । भनिन्छ कि देवगुरु बृहस्पतिको जन्म द्रोणाचार्यको रूपमा भएको थियो । महाभारत कथामा द्रोणाचार्यसँग सम्बन्धित यस्ता कुराहरु पà ...

    थप पढ्नुहोस्

  • ओत वहादुर खड्काका (पुस्तक परिचय)
    मंगल, कार्तिक ४, २०७७ डा.सुमनराज ताम्राकार

    पनौती साहित्य समाजका अग्रज सदस्य ओत बहादुर खड्का अर्को वर्ष चौरासी लाग्ने भैसकेपनि पछिल्लो समय वर्सेनी जसो पुस्तक प्रकाशन गरिरहनु भएको छ । हालसम्म जीव र ईश्वरको दिग्दर्शन (२०६३), गर्ग संहिताको गोलोकखण्ड (२०à ...

    थप पढ्नुहोस्

  • गान्धारीका कटु सत्य
    मंगल, कार्तिक ४, २०७७ आर . एल . श्रमजीवी

    गन्धारी महाभारत कथाकी प्रमुख पात्र मध्ये की एक पात्र हुन् । उनी हस्तिनापुर  महाराज धृतराष्ट्रकी रानी र महाभारतका मुख्य खलनायक दुर्योधनकी आमा हुन् । गन्धारीले देख्न सक्थिन् तर उनले आफ्नो पति राजा धृतराष्ठ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्