लामो यात्रा एकतर्फी
नजिक छ लौ त्यो पल,
बुझ्ने हो अब जीवन के हो,
भ्रम हो वा नयाँ बिहानी?
सत्य हो आत्मा यो अविनाशी
खुसीयाली स्थायी मुक्तिको
बलिया, निर्धा सबलाई अवसर
विना पक्षपातको à¥
...
लामो यात्रा एकतर्फी
नजिक छ लौ त्यो पल,
बुझ्ने हो अब जीवन के हो,
भ्रम हो वा नयाँ बिहानी?
सत्य हो आत्मा यो अविनाशी
खुसीयाली स्थायी मुक्तिको
बलिया, निर्धा सबलाई अवसर
विना पक्षपातको à¥
...
रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हेर, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दू–मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान्
यो जर्मनी, यो इङ्गल्यान्ड
...
म सिंहदरबारमा पसेको मात्रै सय दिन भो
ढुक्क हुनुहोस् भनेकै हुँ
देश बन्छ भनेकै हुँ
छैटौं दिनमा भावीले बच्चाको भविष्य लेख्ने देशमा जन्मिएका हामी
विपक्षीले सरकार बनेकै दिन
असफलताको कुण्डलà¥
...
देख्छौँ चन्द्र र सूर्य अङ्कित जहाँ, बल्छन् उज्यालो छरी
झण्डा छैन कतै यसै किसिमको, लौ खोज पृथ्वीभरी
झण्डा तीनकुने छ सुन्दर यही, झण्डा उचालौँ बरू
आऊ चारकुने तिनै छिरबिरे, झण्डा उचाल्नेहरू
पीडासामु ब ...