IMG-LOGO

कला र साहित्य

  • झुपडीहरूका बस्ती
    मंगल, भदौ १७, २०८२ – डा. घनश्याम परिश्रमी


    भकारीहरू
    यहाँ प्रवेश पाउँदैनन्
    किनभने,
    तिनको आवश्यकता छैन 
    यहाँ दाईँ नै हुँदैन, 
    दराज र पलङहरू
    यहाँ देखिँदैनन् 
    किनभने,
    तिनको पहुँच नै हुँदैन 
    ठाउँ छैन 
    सामथ्र्य पनि छैन,

    थप पढ्नुहोस्

  • तीज जात्रा
    मंगल, भदौ १०, २०८२ अर्जुनराज पाण्डे

    लुतो फाल्न पाएको छैन तीज पो शुरु भयो !

    हेरेनन् कि क्यालेन्डर कि चाड नै अगि गयो !

    जन्माष्टमी आए सँगै तीज पो लाउथ्यो पहिले !

    यति चाडै आउन थाल्यो के भएर अहिले !

    जन्मे की खै अर्का कृष्ण असारैमा फेरि ?

    ...

    थप पढ्नुहोस्

  • तिमी हिरो हैनौ विजय
    मंगल, भदौ ३, २०८२ – देवव्रत तापस घाँ

    पर्दामा तिम्रो आगमनले

    दसवटा गाडी १२ फिट माथि उड्दैनन्

    सयवटा गुण्डाहरू एकैपटक ढल्दैनन्

    न कुनै आतंक रोकिन्छ सहरमा

    न ’बचाऊ...’ भन्दै

    तिम्रो पिठ्युँमा लुक्न आउँछे कुनै गाउँले युवती

     

    ...

    थप पढ्नुहोस्

  • छुटेकाहरु..१
    सोम, सावन २७, २०८२ – विद्याश्री सिंह

    यी छुटेकाहरुलाई बिर्सने छुट

    मैले दिएको छैन मलाई !

    खै !

    कति पाइला पर पुगेपछि

    देख्दैनन् आँखाहरुले छुट्टिएको बिन्दु !

    कति दिनको मौनतापछि बर्बराउदैनन्

    ओठहरुले वियोगको धुन ।।

     

    यादह ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्