बनेपा नगपालिकाले १४ वटा वडामारहेका डेड महिनाका सुत्केरीहरूको रगर्भवती महिलाको निःशुल्क कोरोनाबीमा गर्ने निर्णय गरेको छ ।नगरपालिकाले उपप्रमु खसँग ...
धुलिखेल नगरपालिका वडा नं ४बखुन्डोलमा १० लाख लागतमा बुद्ध पाकनिर्माण सम्पन्न भएको छ । कोरोनाभाइरस (कोभिड–१९) प्रकोपलाइसमेतलाई प्रवाह नगरी स्थानीयह ...
समाजमा घटना पनि अनेक घट्ने गर्छन् ।मानवीय सोच चिन्तन कता तिर जाँदै छ ।विकृति र वेथितिले जरो गाड्दै मानिस पैसाकालागि जे पनि गर्न तिर लाग्न थालेको छन् । ...
कोभिड–१९ प्रकोपको कारण लामो समय सम्म बन्दा बन्दी रहदाँ गरिब,विपन्न वर्ग तथा मजदुर वर्ग रोगले भन्दा निभोकले मर्ने अवस्था श्रृजना भएको छ ।कोभिड–१९ ...
कोभिड–१९ प्रकोपको कारण बन्दा बन्दीभएको साढे ५ महिना बितिसक्दा पनि कोरोनासंक्रमण झन फैलँदो अवस्थामा छ । आर्थिकक्षेत्र तहसनहस भएको छ । व्यवसायिहरू ...
शनिवार राति सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का विभिन्न ठाउँमा पहिरो जाँदा धनजनको ठूलो क्षति भएको छ । आइतवार दिउँसोसम्म १ ...