IMG-LOGO

असाढ १७ गते सम्म फाइजर खोप

 मंगल, असार १४, २०७९  ---

      सरकारले देशभरका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप दिइ रहेको छ । यहि क्रममा असार ९ गतेदेखि असार १७ गतेसम्म काभ्रे जिल्लाका ४४ हजार ६ सय ५६ लक्षीत बालबालिकालाई कोभिड विरुद्धको खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन भएको छ । असार ८ गते बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाईले पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम संचालन भएको जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्