IMG-LOGO

योजना छनोटको लागि वडा भेला

 बुध, असार ८, २०७९  ---

      स्थानीय पालिकाहरुले असा १० गते मित्र नीति कार्यक्रम र बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भए अनुरूप जिल्लाका १३ वटै पालिकाहरुले बडा मार्फत योजना संकलन गर्ने कार्य तिव्र गरेको छ बनेपा नगरपालिका बडा नं ७ से योजना संकलनको लागि अरनिको पार्टी प्यालेस बनेपामा वडा अध्यक्ष हिटलर शाक्यको अध्यक्षतामा योजना संकलन कार्य सम्पन्न भएको छ । राजमार्ग क्षेत्र नै हिलो धुलो अचाक्ली भएको त्यसको निराकरण गर्न पहल कदमी गर्न पर्ने, फोहोरको व्यवस्थापन, खानेपानी समस्या समाधान, ढल विकासको राम्रो प्रवन्ध र पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको पहुँच पु¥याउन लागि पहल कदमी लिने कार्य गर्नु पर्ने कुरा वडावासीले जोडदार माग राखेको कुरा बडा सदस्य रामेश्वरी मानन्धरले काभ्रे टाइम्सलाई बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्