IMG-LOGO

पेलियो पिडितहरुलाई हिृवलचेयर प्रदान

 मंगल, असोज २७, २०७७  ---


क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महिला सदस्यहरुको अनुरोधमा रोटरी क्लब अफ धुलिखेलका सामुदायिक विकास समितिका सभापति रोटरियन अशोक कुमार श्रेष्ठद्धारा चण्डेश्वरी मन्दिर अगाडी एक जना पोलिया रोगले पिडित ब्यक्तिलाई व्हीलचेयर प्रदान गरिएको थियो ।उक्त ब्यक्ति घिस्रेर चण्डेश्वरी मन्दिर प्राङ्गण अगाडी बसि मागी आफ्नो जिबिको पार्जन गर्दै आएका छन् । त्यसैगरि रामेछाप, मन्थलिनिवासि शिवराम कार्कीलाई पनि क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कमला श्रेष्ठद्धारा हिृवलचेयर प्रदान गरियो । उनी जन्मिदा देखि नै कुपोषण भएर जन्मेका थिए  र पछि पोलियो जस्तो गम्भिर रोगबाट ग्रसित भए । उक्त व्हीलचेयर च्यतबचथ त्बष्धबल र त्जभ ऋबय श्जयलन श्जष् ँयगलमबतष्यलबाट रोटरी नेपाललाई सहयोग प्राप्त भएको जनाइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्