IMG-LOGO

५ वर्षदेखि ११ वर्ष उमेरकालाई फाइजर खोप

 मंगल, असार ७, २०७९  ---

 

      धुलिखेल, कोभिड–१९ प्रकोपबाट  बच्न ५ वर्षदेखि ११ वर्ष उमेरका बालबालिकाहरुको लागि फाइजर खेप असार ९ गतेबाट फाइजर खोप लगाउने भएको छ । धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले नगर भित्रका बालबालिकाहरुलार्य फाइजर खोप लगाउनका लागि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वंसेवीहरुलाई खोपको बारेमा शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी इन्चार्ज सरोज चन्द्र थापाले सहभागी स्वास्थ्यकर्मी र स्वंसेवीहरुलाई प्रशिक्षण दिनुभएको थियो । नगर भित्रका ४ हजार ३ सय १६ बालबालिकाहरुलाई विद्यालय गएर खोप लगाइ दिने र छुटेकाहरुलाई अन्तिम दिन हेल्थ पोष्टमा फाइजर खोप लगाइ दिने कुरा स्वास्थ्य शाखा इन्चार्ज सरोज चन्द्र थापाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्