IMG-LOGO

जेसिबिको २२ औँ शाखा बनेपामा जेसिबिको २२ औँ शाखा बनेपाको जनागलमा खुलेको छ । एम.ए.ड

 मंगल, जेठ १७, २०७९  ---

ब्लु अर्थमुबर्स प्रा.लिले नेपालमा आधिकारिक भित्राएको जेसिबीको २२ औँ शाखा एभरेस्ट एकÞुइपमेन्ट प्रा.लि जनागलमा खुलेको हो । आइतबार आयोजित एक कार्यक्रमका बीच डिलरको बनेपा नगरपालिका वडा १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, एम.ए.डब्लु अर्थमुबर्स प्रालिका प्रमुख संजिव पउजा र एभरेस्ट एकुइपमेन्ट   इन्त्प्जेसिबिको  २२औ शाखा बनेपाको जनागलमा खुलेको छ। एम.ए.डब्लु अर्थमुबर्स प्रा.लिले नेपालमा आधिकारिक भित्राएको जेसिबीको २२ औँ शाखा एभरेस्ट एकÞुइपमेन्ट जनागलमा खुलेको हो । बनेपा नगरपालिका वडा १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का ,एम ए डब्लु अर्थमुबर्स प्रालिका प्रमुख संजिव पउजा र एभरेस्ट एकुइपमेन्ट  इन्संचालक सरोज प्रधानाङ्गले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गर्नु भएको थियो ।

            कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामा र भक्तपुरका अध्यक्ष विजय देउजाका साथमा थुप्रै निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो । जेसिबीको बनेपामा डिलर भैसके पछि अब सामान, बिक्रि र सर्बिसको लागि काठमाण्डौ सम्म धाउनु नपर्ने भएको छ । कार्यक्रममा बोल्दै बनेपा डिलर सञ्चालक समेत रहेका सरोज प्राधानाङ्गले नयाँ जोश र उर्जाका साथ  सञलनमा ल्याएको कम्पनीलाइ सबैको साथ र सहयोग मिलेको खण्डमा  काम गर्न सजिलो हुने बताउनु भयो । राइजेज संचालक सरोज प्रधानाङ्गले संयुक्त रुपमा रिबन काटेर उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष विजय लामा र भक्तपुरका अध्यक्ष विजय देउजाका साथमा थुप्रै निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो । जेसिबीको बनेपामा डिलर भैसके पछि अब सामान, बिक्रि र सर्बिसको लागि काठमाण्डौ सम्म धाउनु नपर्ने भएको छ । कार्यक्रममा बोल्दै बनेपा डिलर सञ्चालक समेत रहेका सरोज प्राधानाङ्गले नयाँ जोश र उर्जाका साथ सन्चालनमा ल्याएको कम्पनीलाई सबैको साथ र सहयोग मिलेको खण्डमा  काम गर्न सजिलो हुने बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्