IMG-LOGO

बनेपा पुलबजार डुवानमा

 मंगल, जेठ १७, २०७९  ---

      हजो दिउँसो परेको पानीले बनेपा पुलबजार जलमग्न भएको छ । खोलाको दायाँ वायाँका जग्गाधनीहरुको मिचाह प्रवृति बनेपा नगरपालिकाको हेलचेकक्राईले वर्षातको समयमा पानी पर्नासाथ अरनिको राजमार्ग नै अवरुद्ध हुने गरी जलमग्न हुन्छ । विगतमा एमाले नेतृत्वको बनेपामा स्थानीय सरकार थियो ।

      अहिले नेपालीक कांग्रेसको तर्फबाट बनेपा नगरको प्रमुख शान्ति रत्न शाक्यको नेतृत्वमा स्थानीय सरकार बनेको छ । यसलाई कत्तिको गम्भीरता पूर्वक लिएर काम गर्ने हो हेर्न भने बाँकी छ । वर्षातका कारण हिजो दिउँसो २ः३० बजे देखि ४ः३० बजे सम्म राजमार्ग नै अवरुद्ध भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्