IMG-LOGO

बालेन शाह कै अग्रता

 मंगल, जेठ १०, २०७९  ---

 

      काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दा समेत अहिले सम्मको मत परिणाममा उनले ४७ हजार ७ सय २५ मत प्राप्त गरेका छन् । उनले १८ हजार ९ सय ३७ मतले अग्रता लिएका छन् ।

      त्यस्तै गरी कांग्रेसकी श्रृजना सिंहले २८ हजार ८ सय १५ मत प्राप्त गरी वालेनलाई पछ्याई रहेकी छन् । एमालेका केशव स्थापितले भने २५ हजार ५९ मत मात्र प्राप्त गरेका छन् । बालेन शाहको अगाडी ठूला पार्टीहरुको भने ओठ तालुनै सुकेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्