कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेपलाञ्चोकको प्रारम्भीक साधारणसबाट अध्यक्षमा मदन बस्नेत, सामुदायिक साकोस, उपाध्यक्ष गोपाल दाहाल, ज्योति मिर्मिरे सामुहिक साकोस, सचिव ठाकुरनाथ अधिकारी, आर्थिक विकास साकोस, कोषाध्यक्ष सविना पन्त, आयाम साकोस, सदस्यहरुमा सुवास बैद्य (अभाष साकोस), अरुण थापा (एक्सप्रेस साकोस), यशोदा के.सी (महिला आधारशिल साकोस), मनोज रायमाझी (लक्ष्मीमहिला साकोस), पार्वती थापा (सक्षम साकोस) साधारणसभा सम्पन्न गर्न सहयोग गर्नुहुने क्लबमा आवद्ध सम्पुर्ण सदस्यहरुमा धन्यवाद व्यक्त गर्दछु । कार्यक्रममा आतिथ्यता ग्रहण गरी हौसला प्रदान गर्नुहुने जिल्ला सहकारी संघ लि, काभ्रेका अध्यक्ष दिलिप शर्मा, जिल्ला बचत संघ कभ्रेका अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतको आतिथ्यता रहेको थियो ।
