IMG-LOGO

नेकपा एमाले नमोबुद्धको प्रचार प्रसार तिव्र

 मंगल, बैशाख २७, २०७९  ---

 

नेकपा एमाले नमोबुद्ध नगर कमिटीको सिङ्गो टिम नगर प्रमुखका उम्मेदवार राजन भुर्तेल, उपप्रमुख सम्झना लामा लगायत, नगरका वडा अध्यक्ष सहितको सदस्यहरूको टिमलाई जिताउने अभियानमा जुटेको कुरा नगर कमिटी अध्यक्ष कृष्ण प्रसाद खनालले बताउनुभयो। बागमती प्रदेश सांसद एवं युवा नेतृ गोमा भुर्तेल, नमोबुद्ध नगरपालिकाको निवर्तमान नगर प्रमुख टिपी शर्मा तिमल्सिना, जनवर्गीय संगठन र नगरमा गठन भएको टोल कमिटी सबै सक्रिय भएर एमालेबाट उम्मेदवार बन्नु भएका सबैलाई विजय गराउने अभियानमा जुटेको नगर अध्यक्ष कृष्ण प्रसाद खनालले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्