IMG-LOGO

एमाले धुलिखेलको घरदैलो अभियान

 मंगल, बैशाख २७, २०७९  ---

नेकपा एमाले धुलिखेल नगरकमिटि चुनाव प्रचार प्रसारमा तिव्ररुपमा लागि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको नगर अध्यक्ष दयाराम महतले बताउनुभयो । हिजो धुलिखेल वडा नं १२ मा चुनावी अभियानमा भातृ संगठन, टोलकमिटिका युवाहरु नगर प्रमुख उम्मेदवार अशोक व्याञ्जु, उपप्रमुख लालतारा अधिकारी लगायतका धुलिखेल नगरमा उम्मेदवारी दिनु भएका सबै उम्मेदवारलाई विजयी गराउन वडा कमिटीका इञ्चार्जहरु, टोल समितिका युवा पिढीं कार्यकार्ताहरु लागि परेको कुरा धुलिखेल नगरपालिका वडा नं ८ का इन्चार्ज कृष्ण प्रशाद शर्माले बताउनुभयो । नेकपा एमाले काभ्रेका जिल्ला सदस्यद्वय मोहन गजुरेल, हरिचन्द्र घिमिरे, नेकपा एमाले धुलिखेल वडा नं ८ कमिटी अध्यक्ष राम वाइबा तामाङ, सचिव मिलन गौतम, टोल समिति र भातृ संगठन र कार्यकर्ताहरु चुनावी घरदैलो अभियानमा लागेको नगरकमिटी अध्यक्ष दयाराम महतले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्