नेपाली कांग्रेस बनेपा नगर सामतिले गठबन्धनको सवै उम्मेदवारलाई जीताउने अभियान तीव्र पारेको कुरा नगर सभापति एवं चुनावी कमाण्डर महेश कुमार कर्माचार्यले काभ्रे टाइम्सलाई बनाउनु भयो। गठवन्धनको तर्फबाट बनेपा नगरपालिकाको नगर प्रमुखको सझा उम्मेदवार शान्ति रत्न शावय, उप प्रमुखका उम्मेदवार रघुवर चौप्रधान, बनेपा वडा नं ७ कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हिटलर शाक्य, अन्य१३ वटा वडा कै वडा अध्यक्षका उम्मेदवार त्यस्तै गरी वडा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस बनेपा नगर समितिका सिङ्गो टिम गठवन्धनको उम्मेद्वारलाई जिताउने अभियानमा लागेको नगर सचिव योगराज दाहालले बताउनु भयो ।
