IMG-LOGO

सञ्चारकर्मी मधुसुधन वडा अध्यक्षको उम्मेदवार

 मंगल, बैशाख १३, २०७९  --

 

      नेपाल पत्रकार महासंघ    काभ्रेका पूर्व सह–सचिव मधुसुधन तिमल्सिनाले बेथानचोक गाउँपालिका वडा नंं. १ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । १३ सय जना मतदाता रहेको उक्त वडामा आफूले सहजै जित निकाल्न सक्ने उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि क्षेत्रको विकास नै आफ्नो मुख्य लक्ष्य रहेको तिमल्सिनाले उल्लेख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्