IMG-LOGO

चुनाव सारे आन्दोलन–ओली

 मंगल, बैशाख ६, २०७९  ---

      वर्तमान सरकारले ३० बैशाखमा घोषित स्थानीय चुनाव सार्न लागेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसो गरिए आन्दोलनका लागि तयार रहन आफ्ना नेताकार्यकर्तालाई  निर्देशन दिएका छन् ।

      हिजो सोमबार सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचन सार्नका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको कुरा बताए  । ’यदि अहिलेको गठबन्धनले चुनाव नगर्ने, चुनाव पर सारेर लोकतन्त्र विथोल्ने, संविधान मास्ने बाटो समात्यो भने चर्को आन्दोलनका लागि तम्तयार रहन सिंगो नेकपा एमाले, जनवर्गीय संगठनलाई आग्रह गर्न चाहन्छु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्