IMG-LOGO

निर्माण व्यवसायी काभ्रेको नेतृत्वमा विजय

 मंगल, चैत २२, २०७८  --

      निर्माण व्यवसायी संघ काभ्रेको १२ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट अध्यक्षमा विजय लामालाई निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्ष अनिश बल, प्रथम उपाधयक्ष लनाम दोङ, द्धितीय उपाध्यक्ष अकुर गौतम, महासचिव अमित लामा, सचिव प्रदिप गौतम, कोषाध्यक्ष विष्णुहरी जोशी, प्रताप लामा सह कोषाध्यक्ष निर्वाचित हुनु भएको छ ।

      सदस्यहरुमा राजेन्द्र भूर्तेल, रविन गौतम, अमृत गौतम, कान्छी गुरुङ, रोशन तिमल्सिना, सन्तोष दोङ, प्रेम बहादुर वाइवा, पाल्देन लामा, झलक लामा, सुवास लामा, सञ्जय लामा, दमैसिं लामा, हिरा कुमार बल, कृष्ण लामा र देवराज लामा निर्वाचित हुन भएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्