IMG-LOGO

प्रेस चौतारी नेपालको महासचिवमा हिरामान

 मंगल, चैत १, २०७८  ---

 

      प्रेस चौतारी नेपालको ९ औँ अधिवेशनले गणेश बस्नेतको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । उपाध्यक्ष गणेश पाण्डे,सविन प्रियासन, राजेश राई र देविका जीएम, महासचिव हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्ष इन्द्र आचार्य, विष्णु तारुके, सुस्मा पौडेल, प्रदिप आचार्य, विष्णु शर्मा, लोग्शरी कुँवर र हरिवलल्भ नेपाल रहनु भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्