IMG-LOGO

धुलिखेल अस्पतालमा चस्मा घर

 मंगल, चैत १, २०७८  ---

 

      धुलिखेल अस्पताल परिसरमा चश्मा घरको शुभारम्भ गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले उद्घाटन गर्नुभएको चश्मा घरमा पावर बमोजिमका चश्मा, कन्ट्याक्ट लेन्सेज, सन ग्लासेज, प्रोटेक्टिभ ग्लासेज पाइने बताइएको छ । उद्घाटन कार्यक्रममा धुलिखेल अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजू, डा. रमेश माकजु लगायत अन्य डाक्टर, नर्स, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्