IMG-LOGO

बुद्धिजीवी परिषद काभ्रेको अध्यक्षमा ः डा. अम्बुभवानी

 मंगल, फागुन २४, २०७८  ---

     बनेपा, नेपाल बुद्धिजीवी परिषद काभ्रेको ९ औं जिल्ला सम्मेलनले डा. अम्बुभवानी कार्कीको अध्यक्षतामा १४ सदस्य कार्यसमिति निर्वार्चित गरेको छ । उपाध्यक्ष बीर बहादुर थापा, सचिव रामशरण घिमिरे, सहसचिव भिमसेन के.सी. कोषाध्यक्ष केशव काप्mले सदस्यहरु निर्मला सापकोटा, बद्रि तिमल्सिना, सत्यनारायण श्रेष्ठ, बसन्त नेपाल राजदाश काप्mले, शिव बञ्जारा, केशव थापा, देविन प्रधान र अनन्तदेव पराजुली रहनु भएको छ । केन्द्रीय अध्यक्ष कविता लुइटेलको प्रमुख आतिथ्यतामा र विसिष्ट अतिथिमा नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जु हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व रामशरण लुइटेलले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्