IMG-LOGO

राप्रपा नेता गोपाल सिंह अस्वस्थ

 मंगल, फागुन २४, २०७८  ---

     राष्ट्रिय प्रजातन्त्रपार्टी काभ्रेको संस्थापक नेता गोपाल सिंह मुस्याजु विगत ४२ दिन देखि अस्वस्थ भइ नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा हुनुहुन्छ । ९५ वर्षिय गोपाल सिंहलाई माघ १२ गते कोभिड–१९ संक्रमण भएको थियो १४ दिन पछि नेगेटीभ आई स्वास्थ्यमा केहि सुधार आएको भएपनि विगत ५ दिन देखि फोक्सोमा इन्फेक्सन भइ सिसियुमा राखिएको कुरा छोरा उदय सिंह मुस्याजुले जानकारी दिनु भयो । नर्भिक अस्पतालका डा. जेपी जैसवालले गोपाल सिंह मुस्याजुको उपचारमा सहयोग पु¥याउनु भएको जनाएको छ । काभ्रे टाइम्स परिवार अस्वस्थ हुनुभएका गोपाल सिंहको स्वास्थ्य लाभको कामना गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्