IMG-LOGO

सक्षम साकोसको पनौतीमा सेवा केन्द्र

 मंगल, फागुन १०, २०७८  ---

      पनौती, सक्षम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले पनौती नगरपालिका वडा नं. ४ मा सेवा केन्द्र सञ्चालन गरेको छ । गत सोमबार एक कार्यक्रम बीच सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले सेवा केन्द्रको उद्घाटन गर्नुभयो । संस्थाका कोषाध्यक्ष सरोजकाजी श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रमेश काजी श्रेष्ठले गर्नु भएको थियो । संस्थाक प्रवन्धक पार्वती थापाले संस्थाले नीति, विधि, प्रविधिको प्रयोग गरी शेयर सदस्यहरुको बृहत्तर हित गरेको जनाउनु भयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्