IMG-LOGO

बनेपामा सबैभन्दा बढी संक्रमित

 मंगल, फागुन ३, २०७८  ---

      काभ्रेमा सोमबार २ जना कोरोना सक्रमित थपिएको छ । ६६ जनाको एऋच्  र १८ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

      त्यस्तै ३२ जना निको भई डिस्चार्ज भएका छन् । कोभिड–१९ का सकृय संक्रमित सबै भन्दा बढि बनेपामा २५ जना छन् भने मण्डनदेउपुर, खानिखोला, महाभारत, चौरीदेउरालीमा शून्य रहेको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. पुरूषोतम सेढाईले जानकारी दिनुभयो । कोभिड संक्रमण घट्दो क्रम भएपछि फागुण १ गते देखि भने सबै क्षेत्र खुल्ला भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्