IMG-LOGO

अल बिदा राजेन्द्र सर

 मंगल, माघ २५, २०७८  ---

बनेपा र बनेपा आसपास क्षेत्रमा राजेन्द्र माड्सापले चर्चित पुराना शिक्षक राजेन्द्र जोशीको ९९ वर्षको उमेरमा  शनिबार निधन भएको छ । बनेपास्थित आजाद माबि स्थापना कालका संस्थापक शिक्षक अब कोही पनि बाँकी छैनन् । पाटनमा जन्मिएर ५७ वर्ष बनेपामा शिक्षण कर्म गर्नु भएका गुरु बनेपालीका आदरणीय हुनुहुन्थ्यो । उहाँका एक श्रीमती ५ छोरा र ६ छोरी छन् ।

      त्यसतै अर्को दुःखद् खबर छ । रासस बनेपालाई व्यवस्थित गर्दै हाल काठमाडौंमा कार्यरत राजाराम कार्कीका पिता सिताराम कार्कीको ८४ वर्षको उमेरमा सोमबार निधन भयो । उहाँका ३ छोरा २ छोरी छन् । काभ्रे टाइम्स परिवार राजेन्द्र सर र सिताराम कार्की प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्