वागमति प्रदेशप्रहरी कार्यालयअन्तर्गत प्रहरीनिरीक्षक सुनजिततामाङ्ग भदामहिनाको उत्कृष्टप्र ह री घो िसतभएका छन् ।माहानगरिय प्रहरी पहरा गण काठमाण्डादर्बन्दि भइ हाल दोलखा सिङ्गटिमाकार्यारत तामाङ्गले विभिन्न गैर्र कानूनीक्रियाकलापामा संलग्न व्यक्तिहरूलगायत फरार प्रतिवादीहरूलाई पक्रउगरी कानूनी दायरामा ल्याई आफ्नाजिम्मेवारी ईलाकामा अपराध नियन्त्रणतथा शान्ति सुरक्षा कायम राख्न सफलभएको, कोभिड–१९ को माहामारी बिरुद्धजनचेतनामुलक कार्यक्रमहरू संचालनलगायत सं त्र mमित व्यक्तिहरूकाव्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादनगर्नुका साथै वर्षातको कारण बाढीपहिरोको उच्च जोखिममा रहेकाबस्तिलाई सम्बन्धित निकायसँग समन्वयगरी सुरक्षित स्थानमा स्थानान्तरण गनकार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाहगरेको भन्दै भदौ महिनाको “महिनाकासर्वोत्कृष्ट प्रदेश प्रहरीको रुपमा घोषणगरी नगद पुरस्कारद्धारा पुरस्कृत गरिएकासुचना समन्वय अधिकृत प्रहरी निरिक्षकरोशन थापाले जानकारी दिनुभयो ।बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नाप्रत्यक्ष मातहतका कार्यालयमा कार्यरतप्रहरी कर्मचारीहरू मध्ये उतकृष्ट कायगर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेशप्रहरी घोषणा गर्ने कार्यको थालनी गरेकाबताइएको छ ।
