हुन्दैन बिहानि मिर्मिरेमा तारा झरेर नगए ्र बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
नेपाल तरुण दल बनेपा तरुण दल नगरका सभापति बिजेन रन्जितको सभापतित्वमा आयोजित माघ १६ गते सहिद स्मृति दिवसको अवसरमा नेपाल तरुण दल बिभागीय केन्द्रीय सदस्य सुधिर बैद्यको प्रमुख अतिथित्वमा गरियको दिप प्रज्जोलन तथा समवेदना कार्यक्रम सम्पन्न गरेको छ ।
यो देश नेपाल र जनताको निम्ति राष्ट्रियता लोकतन्त्र र समाजबाद को निम्ति आफ्नो बलि चढायर निरन्कुसताको अन्त्य गर्न अग्रसर हुनु हुने शुक्रराज धर्मभक्त गङालाल एव दशरथ चन्द लगायत अन्य परिवर्तन एव रुपान्तरण कारि आन्दोलनमा ज्यान गुमाउनु हुने सम्पुर्ण ज्ञाँत अज्ञाँत सहिदहरुमा नेपाल तरुण दल बनेपा नगर समिति, १ देखि १४ वडाका सयोजक, तरुण बिभाग केन्द्रीय समितिको तर्पmबाट सम्पुर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौंँ ।
